
काठमाडौं।एनसीसी बैंकले चुक्ता पूँजी पुर्याउन तत्कालै पचास प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ।बैंकको शुक्रबार बसेको १९औं वार्षिक साधारणसभाले पचास प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको हो।राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्ता पूँजी यो बैंकको पुगेको छैन।साधारणसभाले बृंक र अरु चार वटा विकास बैंक मर्ज भर्इ पुसदेखि एकीकृत वित्तिय कारोबार थरेको बैंकको वित्तिय विवरण समेत पारित भएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्