काठमाडौँ – सेयर लगानीकर्ता संघ नेपालले एक प्रेस बिज्ञप्ति जारी गर्दै विचार पुर्याएर मात्र स्वनिर्णय गर्न लगानीकर्ताहरुलाई आग्रह गरेको छ । केहि दिन यता विभिन्न संचारमाध्यमबाट नकारात्मक समाचार बढी आएको भन्दै संघले त्यस्ता समाचारलाई आफैं मुल्यांकन गरी विचार पुर्याएर मात्र लगानी गर्न अनुरोध गरेको छ । हेर्नुहोस् विज्ञप्तिको पूर्ण पाठ :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्