×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैँछ कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

३ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैँछ कारोबार ?

२६ भाद्र २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रति तोला ५७ हजार ५ सयमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले घटेर ५७ हजार २ सय मुल्यमा कारोबार भइ रहेको छ ।

यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ८५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम  छापावाला सुन मूल्य ४९ हजार ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ७३ रुपैयाँ कायम गरेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी