Skip to content

२१.०६ अंकले घट्यो बजार

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको तेस्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा आजको बजार २१.०६ अंकले बढेर १५०२.२० विन्दुमा आइपुगेको छ । कुल ५६ करोड ९८ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीले गरेको छ भने त्यसपछि क्रमश: एनएबिआइएल र सानिमाले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्