Skip to content
LAXMI SUNRISE BANK

११.९५ अंकले घट्यो बजार

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पाँचौ दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा आजको बजार ११.९५ अंकले   घटेर १५५४.५५  विन्दुमा आइपुगेको छ । कुल ७३ करोड ४९ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएबिआइएलले गरेको छ भने त्यसपछि क्रमश: एनआइबिपीओ  र एनयुबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK