×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कुटनीतिक कर्मचारीले १० बर्षसम्म बुझाएका छैनन् २२ करोड कर !

विदेशस्थित नेपाली नियोगा कार्यरत कुटनीतिक कर्मचारी वैदेशिक भत्तामा लाग्ने कर विगत १० बर्षदेखि सरकारलाई बुझाएका छैनन् । 
कुटनीतिक कर्मचारीले सरकारलाई अनिवार्य रुपमा बुझाउनुपर्ने कर बक्र्यौता २२ करोड रुपैयाँ नाघेको छ । 
यो बक्यौताबरे मौन बस्दै पराराष्ट्र मन्त्रालयले २०७४ साउन १ गतेबाट लागुन हुने गरी वैदेशिक भत्ताको कर अनिवार्य बुझाउन विदेशस्थित नेपाली नियोगलाई परिपत्र गरेको छ ।, आजको नागरिक दैनिकले यो खबर लेखेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: