सीप छ, पूँजी छैन ? वा सीप र पूँजी दुवै छैन ? यो अन्तर्वार्ता हेर्नुहोस् र सिक्नुस्, कसरी कमाउने पैसा ! अर्थ सरोकार ३ आश्विन २०७४, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको भागमा हामीले हस्तकला व्यवसायी यूबि घिमिरेलाई निम्त्याएका छौं । उनीसँग हामीले स्वरोजगार, हस्तकला व्यवसाय, यसका अवसर र चुनौतीबारेसमेत कुराकानी गरेका छौं । हेरौं यो अन्तर्वार्ता छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !