काठमाडौँ – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ठूला दलले मधेसी जनतालाई सधैं ठग्दै आएको आरोप लगाएका छन्।
जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलगायतका ठूला दलले सधैं मधेसी जनताका हक अधिकारलालाई बेवास्ता गरी ठगेको आरोप लगाए।
संविधानमा २५ सदस्यीय मन्त्रिमण्डल गठन गर्ने उल्लेख भएपनि देउवा नेतृत्वमा रहेको सरकारले ५४ जनाको मन्त्रिमण्डल विस्तार गरेकामा आपत्ति जनाउँदैँ अध्यक्ष यादवले यस कार्यले भ्रष्टाचारलाई बढवा दिने बताए।
उनले अहिलेको स्थानीय तहको संरचनाअनुसार गाउँपालिका र नगरपालिकाको क्षेत्रफल धेरै टाढासम्म रहेकाले यो खर्चिलो भएको बताए। – एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्