
- अर्थ सरोकार सम्बाददाता
कृषि विकास बैंक लिमिटेडले २६० जना कर्मचारी माग गरेको छ । बैंकले प्रधान र क्षेत्रीय कार्यालयहरुका लागि विभिन्न छ पदमा कर्मचारी नियुक्त गर्न लागेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असोज २० गतेभित्रमा आवेदन दिइसक्नुपर्नेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्