काठमाडौं । वेस्टर्न युनियनले दसैं तिहारको अवसरमा सम्वन्धको उत्सव नारासहित उपहार योजना ल्याएको छ । यो योजना अनुसार ग्राहकले लक्की ड्रमार्फत रिचार्ज कार्डदेखि सामसङ मोबाइलसम्म जित्नसक्ने कम्पनीले जनायो ।
कम्पनीका अनुसार हरेक दिन पचास रुपैयाँदेखि पाँच सय रुपैयाँसम्मको रिचार्ज कार्ड र हरेक साता सामसङ जे ७ प्रो उपहार पाइनेछ । कम्पनीले यो योजना भोलिदेखि कात्तिक ११ गतेसम्म लागु हुने जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्