अर्थ सरोकार डटकम संचालक कम्पनी शुभम् मिडिया प्रालिको चार्टड एकाउन्टेन्सीसँग सम्बन्धित टेलिभिजन कार्यक्रम सिए सरोकारको आजको भागमा हामीले एसीसीएको कुराकानी गरेका छौं । सीसीए स्कुल अफ एकाउन्टेन्सीका निर्देशक समेत रहेका विक्रान्त आचार्यसँग गरिएको यो कुराकानी भिडियोमा हेर्नुहोस् ।