
अमेरिका – संयुक्त राज्य अमेरिकाको ओहायोस्थित सिनसिनाटी शहरमा २० वर्षीय एक महिलाले आफ्नै ४ बर्षको बच्चालाई रेप अर्थात् बलात्कार गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ। ओहायो पुलिसले आरोपी महिलालाई अदालतमा पेस गएको छ। जहाँ ति महिलाले आफ्नो अपराध स्वीकार गरेकी छिन्।
अदालतले आरोपितलाई २ करोड ३५ लाख जरिमाना सुनाउदै जेल चलान गरेको छ। एक अमेरिकी वेबसाइटका अनुसार ४ फेब्रोअरीमा ओहायोको सिनसिनाटी शहर निवासी ति २० वर्षीय आमाले ४ बर्षको बालकलाई लिएर आफ्नो बेडरुममा गईन र उक्त नाबालकसँग पहिले मुख यौनक्रिया गरिन त्यसपछि बलात्कार गरेकी थिईन।
आरोपी महिलाले यस सम्पूर्ण किर्याकलापको भिडियो आफैले खिचेकी थिईन। आरोपीले यस्तो कुकर्म गरिन त्यो त छदैछ, हद त तब पार गरिन जब उक्त भिडियो सोशल मिडियामा अपलोड गरिन। ओहायो प्रहरीका अनुसार सोशल नेटवर्किंग साइट यूट्यूबमा यो भिडियो एक व्यक्तिले देखे र प्रहरीमा खबर गर्दै यस भिडियोलाई फरवार्ड गरे।
यस भिडियोमा स्पष्ट देखेको छ की आरोपीले छोटा कपडा लगाएर क्यामरा अगाडि निर्त्य गर्छिन् र पछाडी बालक जोड जोडले रुन्छ। अनि यो सम्पूर्ण किर्याकलाप हुन्छ। प्रहरीले यो भिडियो कै आधारमा ६ फेब्रोअरीमा यी यी महिलालाई पक्राउ गरेको थियो
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्