Skip to content
LAXMI SUNRISE BANK

भक्तपुरमा बसभाडा मात्र १० रुपैयाँ

अर्थ सरोकार

भक्तपुर मिनिबस सेवा समितिले आफ्ना गाडीमार्फत भक्तपुरभित्र लोकल भाडा १० रुपैयाँ मात्रै लिने निर्णय कडाइसाथ लागू गर्ने भएको छ ।
समितिको निर्णयअनुसार धेरै गाडीका सहचालकले १० रुपैयाँभन्दा बढी गाडी भाडा असुलेपछि यात्रुले गुनासो गर्दै आएका थिए ।
समितिको १ गते सम्पन्न १२ औं अधिवेशनबाट निर्वाचित कर्यसमितिले उक्त निर्णयलाई कडाइसाथ सागू गर्ने बताएको हो ।
‘भक्तपुरमा बसभाडा १० रुपैयाँ’ शिर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK