
काठमाडौँ- एमाले, माओवादी र नयाँ शक्ति नेपाल एक भएर अगाडी जाने सहमति भएकै दिनदेखि नेपाली कांग्रेस पनि लोकतान्त्रिक एकतासहित अगाडी बढ्ने भएको छ । कांग्रेसले आफुसँग विचार मिल्ने अरु तीन पार्टीहरुलाई एकताको शुत्रमा बाँध्ने बुझिएको छ ।
काँग्रेस नेता महेश आचार्यका अनुसार आज लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छादार, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमसेर, राजपाका नेता शिर्षस्थ नेता र संघीय समाजवादी फोरमका उपेन्द्र यादवसँग छलफल गर्ने तयारी गरेको छ ।
‘गच्छादार, राप्रपाका अध्यक्ष कमल थापा र फोरमका यादवसँग पहिलो चरणमा हिजै कुराकानी भएको छ । छलफलको सुरुवात हिजै भइसकेको छ । आज पुन: थप कुराकानी गर्नै तयारी भयरहेको छ । हामी पनि छिट्टै नै लोकतान्त्रिक एकता सहित जनतामाझ आउनेछौं ।’ उनले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्