×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काँग्रेसले पनि थाल्यो लोकतान्त्रिक एकता, अन्य ३ पार्टीसँग एकताको तयारी !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

काँग्रेसले पनि थाल्यो लोकतान्त्रिक एकता, अन्य ३ पार्टीसँग एकताको तयारी !

Artha Sarokar

१८ आश्विन २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- एमाले, माओवादी र नयाँ शक्ति नेपाल एक भएर अगाडी जाने सहमति भएकै दिनदेखि नेपाली कांग्रेस पनि लोकतान्त्रिक एकतासहित अगाडी बढ्ने भएको छ । कांग्रेसले आफुसँग विचार मिल्ने अरु तीन पार्टीहरुलाई एकताको शुत्रमा बाँध्ने बुझिएको छ । 
काँग्रेस नेता महेश आचार्यका अनुसार आज लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छादार, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमसेर, राजपाका नेता शिर्षस्थ नेता र संघीय समाजवादी फोरमका उपेन्द्र यादवसँग छलफल गर्ने तयारी गरेको छ । 
‘गच्छादार, राप्रपाका अध्यक्ष कमल थापा र फोरमका यादवसँग पहिलो चरणमा हिजै कुराकानी भएको छ । छलफलको सुरुवात हिजै भइसकेको छ । आज पुन: थप कुराकानी गर्नै तयारी भयरहेको छ । हामी पनि छिट्टै नै लोकतान्त्रिक एकता सहित जनतामाझ आउनेछौं ।’ उनले भने ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी