कांग्रेसका प्रभावशाली नेता कृष्टप्रसाद सिटौलाले प्रतक्ष्यतर्फ झापा क्षेत्र नम्बर ३ नछोड्ने भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको सम्बन्ध चिसिँदै गएको छ ।
मंसिर १० र २१ गथते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा दुई पार्टीबीच चुनावी सहकार्य गर्ने रयानीति तय भएको थियो ।
सहकार्यअन्तर्गत प्रतिनिधिसभातर्फ मकवानपुर १ मा राप्रपा अध्यक्ष कमल थापा र झापा ३ मा राप्रपा महामन्त्री राजेन्द्र लिङदेनलाई छोड्ने सहमति भएको थियो ।
कांग्रेसले समानुपातिक सूचीमा रहेको सिटौलाको नाम अघिल्लो दिन फिर्ता गरी सोमबार झापा ३ बाट प्रतक्ष्यतर्फ उठाउने बताएपछि राप्रपा झस्किएको छ ।
कांग्रेसको यो कार्यलाई राप्रपा नेता लिङदेनले देशभरि नै कांग्रेसको चुनावी सहकार्य भाँडिने संकोत गरेका छन् । आजको नेपाल समाचारपत्रको प्रथम पृष्ठमा खबर छ ।
उनले फेसबुकमा लेखेका छन्,
‘भ्रममा नपारौं झापा क्षेत्र नम्बर ३ बाट मेरो उम्मेदवारी कायम रहन्छ, कुरा यत्ति हो एउटै गठबन्धनको २ उम्मेदवार भएपछि कांग्रेससँगको गठबन्धन टुट्यो ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्