
काठमाडौँ – सर्वोच्च अदालतले नयाँ मतपत्र छाप्ने माग गर्दै परेको रिटमा अन्तरिम आदेश नदिने भएको छ ।
असोज २२ गते सर्वेन्द्रनाथ शुक्लाले दायर गरेको रिटमाथि न्यायाधीश दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको इजलासले अन्तरिम आदेश नदिने फैसला गरेको छ ।
सर्वोच्चले अन्तरिम आदेश नदिएपछि अब मंसिर १० र २१ को निर्वाचन गर्न निर्वाचन आयोग र सरकारलाई कुनै बाधा नहुने भएको छ । – काठमाडौँ टुडे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्