
काठमाण्डौ- बाम एकताका नाममा एमाले र माओवादी नयाँ शक्तिसँगै एकता गर्ने भएपछी प्रधानमन्त्रीले पनि कडा निर्णय गर्ने भएका छन् ।
देउवाले सरकारमा नेकपा माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरेका सबै मन्त्रीलाई हटाउने तयारी गरेको बुझिएको छ । तत्काल सरकार परिवर्तन नहुने भएकाले उनले आफ्नो पार्टीमा सल्लाह गरेर यस्तो गर्न लागेको बुझिएको छ ।
तर उनको यो काम पछी अझ सरकार चाँडो ढल्ने अनुमान गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्