
काठमाडौँ – दशैंका लागि भन्दै स्थगित भएको डा. गोविन्द केसीको आमरण अनसन दशैं सकिए लगत्तै फेरि सुरु हुने भएको छ । दशैं सकिएपछि आज अपराह्न ४ बजेबाट अनसन सुरु गर्ने उनले बताएका छन् । शैंभरका लागि भन्दै उनले फूलपातीका दिन अनसन स्थगित गरेका थिए ।
यता अनशन बसेर तिहारसम्म पनि माग पूरा नभए उनी पुन : अनशन स्थगित गरेर तिहार पछी सुरु गर्ने पक्षमा छन् । केहि दिन पछि फेरि छठका लागि पनि उनको अनसन स्थागित हुन सक्ने उनी निकटहरु बताउँछन् ।
चिकित्सा शिक्षा सुधारको माग राख्दै केसी १२ पटकसम्म अनसन बसिसकेका छन् । संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरेर पास गर्न खोजिएको भन्दै डा. केसीले असोज ९ गतेदेखि आमरण अनसन थालेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्