
काठमाडौँ – सन् २०१९ को डाइभर्सिटी भिसा (डिभी) का लागि आजदेखि आवेदन खुल्ने भएको छ । असोज १७ देखि स्थानीय समयअनुसार रातको ९ः४५ बजेबाट कार्तिक २१ गतेसम्म आवेदन खुल्ने नेपालस्थित अमेरिकी दुतावासले जानकारी दिएको छ ।
डिभीको लागि आवेदन दिँदा कुनै पनि शुल्क तिर्न पर्न छैन । फर्म भर्न www.dvlottery.state.gov मा जानु पर्नेछ । आवेदनमा आफ्ना पति/पत्नी र २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानको विवरण राख्नुपर्छ।
फर्म भर्दा फोटो भने हालसालै खिचिएको हुनुपर्ने छ । सबै विवरणसहित फर्म भरेर सबमीट गरिसकेपछि कन्फर्मेसन नम्बरसहितको पत्र प्रिन्ट गर्नुपर्छ जुन डिभी परेनपरेको थाहा पाउने माध्यम हो।
थप जानकारीका लागि www.dvlottery.state.gov वा काठमाडौँस्थित अमेरिकी दूतावासको वेबसाइट https://np.usembassy.gov/visas/immigrant-visas मा जान सकिने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्