
कैलाली – धनगढीको मेनरोडमा रहेको भट्टराई प्लास्टिक सोरुममा बिहीबार राति भएको आगलागीबाट करिव ८० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
बिहीबार राति साढे ७ बजेबाट सुरु भएको आगो ९ बजे पूर्ण नियन्त्रणमा आएको थियो । प्लास्टिकका सामान आगोले छिट्टै पिप्ने भएकाले धेरै क्षति भएको बताइएको छ ।
आगो निभाउन धनगढी उपमहानगरपालिकाको २ र गोदावरी नगरपालिकाको एउटा दमकल प्रयोग गरिएको थियो । त्यस्तै नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयवासीको प्रयासले आगो नियन्त्रणमा आएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्