Skip to content
LAXMI SUNRISE BANK

गण्डकी विकास बैंकले विर्तामोड र विराटनगरमा शाखा खोल्यो

अर्थ सरोकार

गण्डकी विकास बैंकले झापाको विर्तामोड र मोरङको विराटनगरमा शाखा खोलेको छ। अब बैंकको शाखा संख्या ५७ पुगेको छ। नयाँ शखाबाट निक्षेप संकलन, ऋण लगानीका साथै अन्तर बैंक कारोबार, आस्वा सेवासमेत उपलब्ध हुने छ। साथै नयाँ शाखामा एटिएम पनि जडान गरिएको छ।
बैंकले गत बर्ष १८ अर्ब ३३ करोड निक्षेप संकलन गरि १६ अर्ब ५१ करोड रुपैया ऋण लगानी गरेको थियो। बैंकले ८५ करोड सञ्चालन नाफा गरेको थियो।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK