Skip to content
LAXMI SUNRISE BANK

होटल याक एण्ड यतिको कोठामा जर्मन नागरिक मृत फेला

अर्थ सरोकार

काठमाडौं –  दरबारमार्गस्थित होटल याक एण्ड यतिमा ७७ वर्षिय जर्मन नागरिक मृत फेला गरेका छन्। 
होटलको ३३६ नम्बर कोठामा आज विहान उनी मृत फेला परेका महानगरीय प्रहरी बृत दरबारमार्गका प्रमुख डिएसपी तिलक भारतीले जानकारी दिए।
‘आज विहान मृत्यु भएको देखियो, हामीले सम्वन्धित दूतावासमा खबर गरेका छौं।’ उनको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। गत शनिवारदेखि जर्मन नागरिक होटलको कोठा बुक गरी वस्दै आएका थिए।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK