Skip to content
LAXMI SUNRISE BANK

नेपाली अदुवा निर्यातमा पटकपटक भारतीय अवरोध, कृषि मन्त्रालय भने मौन

अर्थ सरोकार

भारतका विभिन्न निकायले पछिल्लो १४ महिनामै नेपाली अदुवा निर्यातमा चारपटक अवरोध गरिसकेका छन् । 
पटकपटक अवरोध गरी उत्पादक, निर्यातकर्तालाई निरुत्साहित गरिए पनि उत्पादन हेर्ने कृषि विकास मन्त्रालय र निर्यात सहजीकरण गर्ने वाणिज्य मन्त्रालयले दिगो समाधानको पहल गरेको छैनन् । 
यसबाट उत्पादक, निर्यातकर्ताले ठुलो क्षति बेहोर्नुपरेको छ ।
अदुवा उत्पादक तथा व्यवासायी संघका अनुसार भारतीइ भन्सारले भन्सारको कोड फ्रेस जिन्जर समहुअन्र्तग नेपालको ताजा अदुवा निर्यात गर्न अवरोध सिर्जना गरेको हो ।, यो खबर अजको अन्नपुर्ण पोष्टमा छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK