Skip to content

सुनचाँदीको मूल्य स्थिर, हेर्नुस् कतिमा हुदैँछ कारोबार

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पाचौ दिन बिहिबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । बुधबार प्रति तोला ५५ हजार ७  सयमा कारोबार भईरहेको छापावाला सुन आज पनि सोहि मुल्यमा कारोबार भइ रहेको छ ।

यस्तै गरि चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय ६० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम  छापावाला सुनको मूल्य ४७ हजार ७ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ५१ रुपैयाँ ५ पैसा कायम गरेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्