
काठमाडौँ – काठमाडौँको नयाँ बानेश्वरमा भर्खरै गोली चलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रामदत्त जोशीले गोली चलेको बताएका छन् ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनमाथि मोटरसाइकलमा आएका दुई जनाले नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नजिकै ठूलो खरिबोटमा मोटरसाइकल रोकी दुई देखि तीन सय मिटर पैदल हिँडी गोली चलाएका थिए ।
घाइतेलाई सिभिल अस्पताल लगिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्