
काठमाडौँ – सरकारले नेपाल प्रहरीको प्रमुख ((आईजीपी) फेर्ने तयारी गरेको छ । माओवादीबाट सरकारमा सहभागी मन्त्रीलाई हटाएर विना विभागीय बनाई गृह मन्त्रालय आफै सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी प्रमुख प्रकाश अर्याललाई उपयुक्त पद ९ सुरक्षा सल्लाहकार० मा सरुवा गरेर जयबहादुर चन्दलाई नयाँ आईजीपी नियुक्त गर्नै लागेको बालुवाटार निकट उच्च स्रोतले बताएको छ ।
अदालतका कारण फूली लगाउनबाट वञ्चित भएर एआईजीमा चित्त बुझाएका थिए । उनी भर्खरै मात्र एमालेमा प्रवेश गरेका डीआईजी नवराज सिलवालका कारण आईजीपी हुन पाएका थिएनन् ।
अदालतमा तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीले एमालेको निर्देशनमा सिलवलाको पक्षमा फैसला गरेपछि चन्दले सरकारबाट आईजीपी नियुक्त भएर पनि फूली लगाउन पाएका हुन् । अब भने देउवाले चन्दमाथि न्याय गर्न लागेका छन् । ‘गृह मन्त्रालय आजबाट सम्हाल्नुभएका देउवा दाईले अबको तीन दिनभित्र आईजीपी फेर्नुहुन्छ । अन्यायमा परेका जयबहादुर चन्द अबको आईजीपी हो,’ बालुवाटार स्रोतले भन्यो । – एस काठमाडौँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्