
काठमाडौं – पहिलो चरणको निर्वाचन हुने अधिकांश जिल्लाको सुरक्षा अवस्था सामान्य रहेको गृह मन्त्रालयको निष्कर्ष छ । यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
दलहरुबीच ध्रुवीकरण बढेको र निर्वाचनविरोधी शक्ति निस्क्रिय देखिएकाले निर्वाचनमा मुख्य सुरक्षा चुनौती प्रतिश्पर्धी दलका उम्मेदवारका समर्थकबीचको झडप नियन्त्रण रहेको सुरक्षा निकायको निष्कर्ष छ ।
केन्द्रीय तहका नेता उम्मेदवार बनेका गोरखा, नुवाकोट, सिन्धुपाल्चोक र पूर्वका जिल्लाको सुरक्षालाई गृहले बढी प्राथमिकता दिएको छ ।
सुरक्षा रणनीतिबारे जानकार अधिकारीका अनुसार ताप्लेजुङ १, भोजपुर १, ओखलढुंगा १, नुवाकोटका दुबै क्षेत्र, सिन्धुपाल्चोकका दुवै क्षेत्र, गोरखाका दुबै क्षेत्र, मनाङ १, रुकुम र रोल्पा, जाजरकोट १ र रुकुम पश्चिम १ सुरक्षाका दृष्टिले बढी समवेदनशील छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्