
काठमाडौँ – गृहमन्त्रालयकाे ठाडाे निर्देशनमा आचारसंहिताविपरीत प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ३०२ जना (इन्सपेक्टर)प्रहरी अधिकारीको सरुवा गरेको छ ।
निर्वाचन आचारसंहिता लागु भइसके पनि आवश्यक्ता अनुसार भन्दै ती प्रहरी अधिकृतहरुको सरुवा गरेको प्रहरी प्रधान कार्यलयले जनाएको छ ।
प्रहरी प्रधान कार्यलयले सरुवा मिति कार्तिक १२ गतेको राखेपनि कार्तिक महिनाको तलब तथा सुविधा सरुवा भएकै स्थानबाट लिने गरी सरुवा गरिएको जनाएको छ ।
यसरी सरुवा गर्दा कतिपय प्रहरी इन्स्पेक्टरहरु आकर्षक स्थानबाट आकर्षक स्थानमै पुगेका छन् । जनार्दन शर्माले सम्हालेको गृहमन्त्रालय अहिले प्रधानमन्त्री देउवाले नै हेरिरहेका छन् ।
हेर्नुहोस् सूची



















Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्