![](https://1.bp.blogspot.com/-MnMmvf2oFIw/We_fozyQ9lI/AAAAAAAAgZ0/sCGVYrVPReoyi5ufpnz2OaWjfPRhdpwUQCK4BGAYYCw/s640/Prakash-aryal_iRFhX9ORo0.jpg)
सर्वोच्च अदालतको बाध्यात्मक आदेश कार्यान्वयन नगरेको भन्दै प्रहरी महानिरिक्षक प्रकाश अर्यालविरुद्ध मानहानि मुद्धा दर्ता भएको छ ।
ज्यान मुद्धामा दोषी ठहरिएका बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगरेको भन्दै मंगलबार महानिरिक्षक आर्यालविरुद्ध सर्वोच्चमा मानहानिको मुद्धा दर्ता भएको हो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतले पक्राउ वारेन्ट नोटिस दिएको ६ महिना वितिसक्दा पनि प्रहरीले ढुंगेललाई नखोज्नुले अदालतेको मानहानि भएको भन्दै कारबाही माग राखेर निवेदन दर्ता गराएका हुन् । , यो खबर आजको नागरिकमा छ ।