
- मनोज आत्मीय / अर्थ सरोकार डटकम
काठमाडौँ – प्रहरीको नाम वेचेर जुवा अड्डामा प्रहरीको छापा शनिवार साझ ५ वजेको समयमा चन्द्रागिरि नगरपालिका वडा न ८ गैरिगाऊ मातातिर्थ वस्ने माधव के.सि.को घरमा प्रहरीको नाम वेचेर वारैमासे खेलाईने जुवा अड्डामा कौडा खेलिरहेका १२ जनालाई ७५८२५ नगद सहित पक्राउ गरेको छ ।
प्रहरी निरिक्षक केशवराज भट्टको कमान्डमा महानगरीय प्रहरी प्रभागवाट खटिएको टोलीले छापा हान्दा ३२ जना हरुलाई माधव केसीको घरमा कौडा खेलिरहेको अवस्थामा फेला पारेको थियो । प्रहरीले खालवाट १६ दाना कौडा सहित नगद वरामद गरेको छ ।
स्थानिय वासीको अवरोधका कारण सवै जना जुवाडे पक्राउ गर्न सकिएन ।पक्राउ पर्नेमा व्यवसायिक रुपमा जुवा खेलाउने माधव के.सि., विष्णु रिजाल , अच्युत रिजाल, गोपाल पाठक, पाण्डव रिजाल, केशव राउत, गोपाल पाठक, दिपक वानिया, प्रकाश मगर रहेका छन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्