
काठमाडौं – युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई गत पुसमा गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका नौजना पुर्पक्षका लागि अहिले पनि जेलमा छन्।
माघमा पक्राउ परेलगत्तै उनीहरुले प्रहरीलाई सुचना दिएका थिए,‘मनोज पुन नेतृत्वमा रहेको हाम्रो समूहले काठमाडौंमा ताक्दै छ।’ पुनका सहयोगीहरुले दिएको सुचनालाई प्रहरीले सदुपयोग गर्न सकेन।
सो समूहमाथि नौ महिनासम्म सार्थक हस्तक्षेप हुननसक्दा सोमबार नेपाल निर्माण व्यवसायीयह महासंघका अध्यक्ष शरदकुमार गौचनको निदहाडै गोली हानी हत्या भएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखोका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्