Skip to content
LAXMI SUNRISE BANK

नियन्त्रित लागु औषध १५०० एम्पुल सहित १ जनामानिस पक्राउ

अर्थ सरोकार

काठमाडौँ- लागु औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले मिति २०७४ -०६-२९ गते जिल्ला पाँचथर मिकलाजुङ गाउँपालीका वडा नं-२ घर बताउने वर्ष२६ को सुवास आङदेम्बे लाई नियन्त्रित लागु औषध १५००९पन्ध्र सय० एम्पुल सहित जिल्ला काठमाण्डौ टोखा नगरपालिका वडा नं- ५ बाट पक्राउ गरि निज उपर थप अनुसन्धान कार्य भईरहेको ब्यहोरा जानकारीको लागि अनुरोध ।
साथै निज सुबास आङदेम्बे बिगत लामो समय देखी नियन्त्रित लागु औषध भारतिय सिमा क्षेत्रबाट खरिद गरि काठमाण्डौ लगायत नेपालका प्रमुख शहरहरुका थोक बिक्रेताहरुलाई बिक्रीबितरण समेतको कारोबार गर्दछन भन्ने प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK