
काठमाडौँ – नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको सूचीमा परेका एक व्यक्ति ८८ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् ।
प्रहरीले सोमबार काठमाण्डुको स्वयंभूबाट रसुवाका मानबहादुर तामाङलाई पक्राउ गरेको हो । तामाङलाई स्वयम्भूबाट हनुमानढोकामा लगिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले उनीमार्फत नै चिनियाँ नागरिकले नेपाल सून भित्र्याउने गरेको दाबी गरेको छ ।
उनलाई कांग्रेसले आगामी प्रनिनिधि सभा निर्वाचनका लागि समानुपातिक सूचीमा राखेको छ । उनी नेपाल–केरुङ व्यापार संघका अध्यक्ष समेत हुन् ।गत भदौ १९ गते काठमाण्डुको क्षेत्रपाटीबाट ८८ किलो सुन प्रहरीले बरामद गरेको थियो । – काठमाडौँ टुडे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्