Skip to content

५.७२ अंकले घट्यो बजार

Dish Home

अर्थ सरोकार

८ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको तेश्रो दिन मंगलबार बजार घटेको छ । समबारको तुलनामा बजार ५.७२ अंकले घटेर  १५५९.१८ विन्दुमा आइपुगेको छ । कुल ६१ करोड २० लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार ओएचएलले गरेको छ भने त्यसपछि क्रमश:  पीआरआइएन  र सीएचसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्