Skip to content
LAXMI SUNRISE BANK

४.०३ अंकले बढ्यो बजार

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार ४.०३ अंकले बढेर  १५१०.०२ विन्दुमा आइपुगेको छ । कुल ४० करोड ४८ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीएचसीएलले गरेको छ भने त्यसपछि क्रमश: एनटिसी र केबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK