Skip to content

०.६६ अंकले घट्यो बजार

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको तेस्रो दिन मंगलबार बजार घटेको छ  सोमबारको तुलनामा बजार ०.६६ अंकले घटेर १५६७.६४ विन्दुमा आइपुगेको छ । कुल  ४६ करोड ९९ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनटिसीले गरेको छ भने त्यसपछि क्रमश:  बिपीसीएल र जीबिआइएमइले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्