Skip to content

ह्याकीङको हल्लाले हल्लियो सेयर बजार, ३.६२ अंकले घट्दा नेप्से १५६८.३० विन्दुमा !

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – एनआइसी एसियाको स्वीफ्ट ह्याक भएको तथ्यको ठुलो हल्ला चल्दा सेयर बजार हल्लिएको छ ।आज बजार ३.६२ अंकले घटेर १५६८.३० विन्दुमा आइपुगेको छ । कुल  ४० करोड ७ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनटिसीले गरेको छ भने त्यसपछि क्रमश:  एलआइसीएन र पीआरआइएनले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्