×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धेरैपछी बजारमा हरियाली, साँढे बुर्लुक- बुर्लुक उफ्रंदा ४६.६२ अंकले बढ्यो बजार !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

धेरैपछी बजारमा हरियाली, साँढे बुर्लुक- बुर्लुक उफ्रंदा ४६.६२ अंकले बढ्यो बजार !

Artha Sarokar

३० आश्विन २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको देश्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार ४६.६२ अंकले बढेर  १५६४.९० विन्दुमा आइपुगेको छ । कुल ६० करोड ५० लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार बिओकेएलले गरेको छ भने त्यसपछि क्रमश: बिपीसीएल र सीएचसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी