×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानीकर्तालाई राहात, ४.१६ अंकले बढ्यो बजार

PRIME CA
GLOBAL IME BANK

लगानीकर्तालाई राहात, ४.१६ अंकले बढ्यो बजार

२५ आश्विन २०७४, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार ४.१६ अंकले बढेर  १५०६.७९ विन्दुमा आइपुगेको छ । कुल ३० करोड ९२ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीएचसीएलले गरेको छ भने त्यसपछि क्रमश: एनबिबिएलपीओ र एमबिएलपीओले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: