Skip to content

०.७४ अंकले बढ्यो बजार

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको दोश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार ०.७४ अंकले बढेर  १५०२.६३ विन्दुमा आइपुगेको छ । कुल ३० करोड ७० लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: इबिएल र एससीबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्