
- अर्थ सरोकार सम्बाददाता
मितेरी डेभलपमेन्ट बैंकले आगामी दिनमा खुल्न लागेका शाखा कार्यालयहरुका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । बैंकले केही संख्यामा शाखा प्रबन्धक, एसिस्टेन्ट र जुनियर एसिस्टेन्ट माग गरेको छ । जुनियर एसिस्टेन्टका लागि बैंकले अनुभव मागेको छैन । योग्यता पुगेका र इच्छुक नेपाली नागरिकलाई यही असोज मसान्तभित्रमा एप्लाई गरिसक्न आह्वान गरिएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्