×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नारायणकाजी श्रेष्ठले दिए देउवालाई कडा चेतावनी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नारायणकाजी श्रेष्ठले दिए देउवालाई कडा चेतावनी

Artha Sarokar

३० आश्विन २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवाको कडा शब्दमा आलोचना गरेका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ८ जनालाई प्रधानमन्त्री देउवाले मन्त्री नियुक्त गरेपछि श्रेष्ठले मन्त्रिपरीषद विस्तारको विरोध गरेका हुन् ।
श्रेष्ठले एक ट्विट गर्दै मन्त्रीपरिषदको विस्तारले निर्वाचन आचारसंहितको ठाडो उल्लंघन गरेको आरोप लगाए । उनले प्रधानमन्त्री देउवाले हदैसम्मको अलोकतान्त्रिक काम गरेको बताए ।
श्रेष्ठले आगामी मंसिरमा हुने प्रदेश र संघको निर्वाचन सुनिश्चित र स्वच्छ नभए आफ्नो पार्टीलाई सह्य नहुने चेतावनी समेत दिएका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी