×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वायुसेवा निगमले माग्यो सयभन्दा बढी कर्मचारी

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

वायुसेवा निगमले माग्यो सयभन्दा बढी कर्मचारी

Artha Sarokar

२९ आश्विन २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल वायुसेवा निगमले १ सयभन्दा बढी कर्मचारीका लागि खुला दरखास्त आह्वान गरेको छ । निगमले पदपूर्तिको सूचना प्रकाशित गर्दै ७ औं तहको वरिष्ठ प्राविधिक अधिकृतदेखि चाैंथो तहको ग्राउण्ड इक्विपमेन्ट अपरेटरसम्म मागेको छ ।

विभिन्न पदका लागि फरक-फर परीक्षा दस्तुर तोकिएको छ । अबको २१ दिनसम्म जागिरका लागि दरखास्त दिन सकिने छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी