Skip to content
LAXMI SUNRISE BANK

ओभरलोडेड भारतीय गाडीलाई प्रहरीको संरक्षण !

अर्थ सरोकार

क्षमताभन्दा बढी सामान बोकेका ओभरलोडेड भारतीय गाडीलाई नेपालका सडकहरुमा प्रहरीले नै निर्वाध रुपमा सञ्चालन हुन दिने गरेको खुलेको छ । 
नेपाली ट्रक व्यवसायीहरुले ओभरलोडेड भारतीय गाडीका कारण आफुहरु मारमा पेको र नेपालका सडक तथा पुलहरुमा पनि क्षति पुगेको भन्दै रोक्न बारम्बार माग
गर्दै आएका छन् । तर, प्रहरीले वास्ता नगरेको बरु मिलेमतोमा भारतीय गाडीर्लाइ संरक्षण गरेको व्यवसायीहरुको गुनासो छ । 
प्रचलित कानुको उल्लघंन गरेर ओभरलोडेड सामान बोको भारतीय ट्रकलाई व्यवसायीले गतसाता नवलपरासको तिलकपुर र भैरहवामा रोका थिए ।, यो खबर आजको कारोवारमा दैनिकमा छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK