Skip to content
LAXMI SUNRISE BANK

कस्तो छाप्ने मतपत्र ? आयोगनै अलमलमा

अर्थ सरोकार

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ निर्वाचनको मतपत्र छुट्टाछुट्टै वा एउटै छाप्ने भन्नेमा निर्वाचन आयोग अलमलमा पुरेको छ । 
सर्वोच्च अदालतको पछिल्लो आदेशले आयोग अन्योलमा परेको हो । 
प्रमुख आयुक्त अयोधिप्रसाद यादवले मतपत्र छपाई शुक्रबारदेखि सुरु भईसकेको दावी गरे पनि सर्वोच्चको आदेशअनुसार मतपत्र सम्बन्धमा नयाँ निर्णय लिनुपर्ने अवस्था आउन सक्ने भएकाले छाप्न सुरु नगरिएको स्रोतले बतयो ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK