Skip to content
LAXMI SUNRISE BANK

महानगरका शिक्षा उपसचिव भए कार्यालय विहीन, काम गर्न बस्ने ठाउँपनि भएन

अर्थ सरोकार

कार्यालयमा हाजिर भएको झन्डै दुई महिना बितिसक्दा दुई महानगरपालिकाका शिक्षाका उपसचिव कार्यालय विहीन भएका छन् ।
काठमाडौं र ललितपुर महानगरपालिकाका उपसचिवलगायत एक दर्जन कर्मचारी कार्यालय विहीन बनेका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।
दुवै महानगरपालिकामा मेयरलाई पटक पटक जानकारी गराउँदा पनि कार्यालय उपलब्ध नगराएपछि ती कर्मचारी काम विहीन बनेका हुन् ।
स्थानीय सरकारले शिक्षाका २१ प्रकारका काम गर्ने अधिकारसहित गत असारमा दुई महानगरमा उपसचिव खटाएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK