
काठमाडौँ- आफुलाई नेपालको बिकासका लागि खुब गर्छु भन्ने हवाला दिने एनआरएनहरुको सम्मेलनमा हात हालाहाल भएको छ । आयोजकको चरम लापरवाहीका कारण लाइन बस्ने विषयलाई लिएर हात हालाहालको स्थिति निम्तिएको हो ।
यसैबीच एनआरएन सम्मेलनमा भएको हात हालाहालको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल भएको छ । लाइन मिचेको, लाइन नसरेको जस्ता सामान्य कारण देखाउंदै हात हालाहालको स्थितिमा सम्मेलन पुग्दा पनि आयोजक भने मौन बसेको छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्