- मनोज आत्मीय / अर्थ सरोकार डटकम
काठमाडौँ – एमाले नेता बामदेव गौतमका भाइ बासु गौतम पक्राउ परेका छन् । उनीसहित ८ जनालाई तास खेलिरहेको अवस्थामा ६३००० नगदसहित महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले पक्राउ गरेको हो । गौतम जुत्ता चप्पलको होलसेल व्यापारी हुन् । उनीहरुलाई रन्जना ट्रेड सेन्टर नजिकै रहेको एक भवनको सातौँ तल्लाबाट रंगेहात पक्राउ गरिएको हो ।
अन्य अनुसन्धान चलिरहेको छ । यद्यपी बामदेव गौतमको दवावका कारण उनीहरुलाई छुटाउने प्रयास भइरहेको आरोप समेत कहिले लगाएका छन् । पक्राउ पर्ने अन्य पनि व्यापारी हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्