Skip to content
LAXMI SUNRISE BANK

तिहारक लागि भित्रेका अबैद पटका बरामत

अर्थ सरोकार

  • मनोज आत्मीय / अर्थ सरोकार डटकम 
काठमाडौँ – नेपाल प्रहरीले ठूलो परिमाणमा विप्पोटक पदार्थ पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत कमलपोखरीले तिहारलाई लक्षित गरि ल्याईएको पटका लगायतको विस्पोटक सामग्री काठमाडौको हाडीगाँउबाट पक्राउ गरेको हो । झण्डै २० लाख रूपैयाँ लागत पर्ने किसिमको विस्पोटक समगरि एउटा घरमा घोदाम गरिराखेको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी बृत प्रमुख डिएसपी कुलदिप चन्दले जानकारी दिए । 
यसवर्ष तिहारको समयमा पटका लगायत विस्सोटक पदार्थ पक्राउ परेकोमा यो नै ठूलो परिमाण हो । पटका आयात गर्ने व्यक्तिले गोदाम गरिराखेकोले उक्त व्यक्तिको खोजी कार्य जारी रहेको चन्दको भनाइ छ । कारोबारमा संलग्न भारतिय नागरिक राम किशोर प्रसाद यादब रहेका छन् ।तिहार नजिकिएसँगै यस्ता विस्पोटक पदार्थहरूको कारोबार बढी नै हुने गरेको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK