×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पत्रकार ऋषि धमला धादिङबाट काँग्रेसको उम्मेदवार

LAXMI SUNRISE BANK

पत्रकार ऋषि धमला धादिङबाट काँग्रेसको उम्मेदवार

१९ आश्विन २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – पत्रकार ऋषि धमलालाई नेपाली काँग्रेसले धादिङबाट उम्मेदवार बनाएको छ । रिपोर्टस क्लब नेपालका अध्यक्ष रहेका धमलालाई काँग्रेसले समानुपातिक तर्फको उम्मेदवार बनाएको हो ।
काँग्रेसले चलाखीपूर्ण तवरले ऋषिराज धमला नाम राखेर उम्मेदवार बनाएको र केन्द्रीय कार्यालयमा सिफारिशका लागि पठाएको धादिङ कांग्रेसले जनाएको छ ।
प्रतिनिधिसभा क्षेत्र नं २ का तर्फबाट धमलालाई उम्मेदवार बनाइएको हो ।

यस्ता छन् धादिङ काँग्रेसका उम्मेदवार

प्रतिनिधि सभा क्षेत्र नं १ प्रत्यक्षतर्फ
(विश्व अर्याल
– देवप्रकाश त्रिपाठी
– विदुर अकौलिया
प्रतिनिधि सभा क्षेत्र नं १ अन्र्तगत समानुपातिक तर्फ
– हरि अधिकारी
प्रतिनिधि सभा क्षेत्र नं १ अन्र्तगत प्रदेश सभा क्षेत्र नं १ को प्रत्यक्ष तर्फ
– मधुकुमार श्रेष्ठ
– बाबुकृष्ण सापकोटा
– अर्जुन उप्रेती
– रविसुधन थापा
प्रतिनिधि सभा क्षेत्र नं १ अन्र्तगत प्रदेश सभा क्षेत्र नं १ को समानुपातिक तर्फ
– विरवल राई दनुवार
– उर्मिला कडेंल
– कलादेवी खतिवडा
– बुद्धलक्ष्मी लामा
प्रतिनिधि सभा क्षेत्र नं १ अन्र्तगत प्रदेश सभा क्षेत्र नं २ को प्रत्यक्ष तर्फ
– कविता इटनी
– खिल गिरी
– बद्री अर्याल
– हरिभक्त त्रिपाठी
– प्रभातकिरण सुवेदी
प्रतिनिधि सभा क्षेत्र नं १ अन्र्तगत प्रदेश सभा क्षेत्र नं २ को समानुपातिकतर्फ
– नन्दलाल श्रेष्ठ
– टेकबहादुर प्रजा चेपाङ
– सीता उर्मिला थपलिया
प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत प्रत्यक्षतर्फ
– रमेशप्रसाद धमला
– मा। दिलमान तामाङ
– रामनाथ अधिकारी
– डा। राजाराम कार्की
– गंगाबहादुर तामाङ
प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत ९समानुपातिक० तर्फ
– शिवराज अधिकारी
– चिजकुमार श्रेष्ठ
– ऋषिराज धमला
– भोजबहादुर परियार
प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत प्रदेश सभा क्षेत्र नं १ को प्रत्यक्ष तर्फ
– यमनाथ दनै
– झंकनारायण श्रेष्ठ
– कल्पना अधिकारी
– राकेश धमला
– गोविन्द लंम्साल
– टिकानिधि काप्री
प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत प्रदेश सभा क्षेत्र नं १ को समानुपातिक तर्फ
– नारायणकुमार श्रेष्ठ
– अम्बिका अधिकारी
– गोपाल विश्वकर्मा
– शंकर दर्जी
– दिनेशबहादुर गुरुङ
– भगवती उप्रेती
प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत प्रदेश सभा क्षेत्र नं २ को प्रत्यक्ष तर्फ
– तिलकप्रसाद रुवाली
– हरिराम बुर्लाकोटी
– फणिकान्त छत्कुली
– सेतेमान उर्जा घले
प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत प्रदेश सभा क्षेत्र नं २ को समानुपातिक तर्फ
– भक्तबहादुर लामा
– दुर्गा दाहाल
– दिपन वाइवा तामाङ
– दलबहादुर अधिकारी
– शेरबहादुर तामाङ
– राजेन्द्र अर्याल
– अर्जुनबहादुर थापा
– अक्कलबहादुर तामाङ
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी